पुतलीझैँ लाग्ने जसिता गुरुङका १२ ‘बोल्ड’ तस्वीर

Spread the love

काठमाडौं – फिल्म ‘लिलिबिली’ र ‘लभ स्टेशन’ बाट चर्चामा आएकी जसिता गुरुङ ‘क्युट’ नायिकामा पर्छिन् । अभिनयका हिसाबले पनि यी नायिकाको राम्रै चर्चा हुने गर्छ । दुईवटा फिल्मबाट नै चर्चामा रहेकी यी नायिकाको नाम बेलाबेलामा अभिनेता प्रदीप खड्कासँग पनि जोडिएर आउँछ ।

रिलिज भएका जसिताका दुई फिल्ममा नै उनको जोडी प्रदीप खड्कासँग थियो । अहिले चर्चामा रहिरहने नायिकामा पर्ने जसिता सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहने गर्छिन् ।

‘गुडिया’ जस्ती देखिने जसितालाई कतिले पुतलीसँग तुलना गर्छन् । फ्यान फलोइङ राम्रो कमाएकी जसिताका केही तस्वीर हामीले इन्स्टाग्रामबाट लिएका छौँ । हेरौँ उनका तस्वीरः


Spread the love