नायिका प्रियङ्का कार्कीले निर्देशन गरेको पहिलो भिडियो सार्वजनिक (भिडियो सहित)

Spread the love

०३ मङ्सिर २०७६, काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीले निर्देशन गरेको पहिलो म्युजिक भिडियो सार्वजनिक भएको छ । कार्कीले पछिल्लो समय अभिनय सँगै निर्देशनमा पनी जोड दिन थालेकी छिन् । प्रियंकाले आफ्नो निर्देशनमा अहिले एक वेब सिरिज निर्माण गरिरहेकी छिन् । यस्तै प्रियंकाले पहिलो पटक निर्देशन गरेको म्युजिक भिडियो पनि भर्खरै रिलिज भएको छ । लेखु सहयात्रीको शब्द र दीपक शर्माको सङ्गीत रहेको मेरै लाहुरेले बोलको गीतमा बाल गायिका आयुष्का खानियाको आवाज रहेको छ ।

निकै रमाइलो शैलीको गीतलाई प्रियंका कार्कीले निर्देशन गरेकी हुन् । भिडियो हेर्नुहोसः


Spread the love