ढिला भएपनि हेरौं नेपाली सेलिब्रेटीहरुको भाइटिका

Spread the love

दिदीबहिनीहरुले दाजुभाइको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै निधारमा सप्तरंगी टीका र गलामा माला लगाएर भाइटीका मनाउने परम्परा छ । नेपाली सेलिब्रेटीहरुले पनि धुमधामका साथ भाइटीका मनाए ।

कतिपय कलाकारहरुले तिहार मनाए लगत्तै तस्विरहरु पोस्ट गरे भने कतिपयले ढिला गरेर भएपनि सामाजिक सन्जालमा तस्विरहरु सार्वजनिक गरे । अलिकति ढिला भएपनि नेपाली सेलिब्रेटीहरुले कसरी मनाए भाइटिका ?

एकछिन उनीहरुको भाइटिकाका तस्विर हेरौं है त ?


Spread the love