अष्ट्रेलियाका प्रधानमन्त्री ‘मोरिसन’ले नमस्ते गर्दै दिए दीपावलीको शुभकामना (भिडियो)

Spread the love

एजेन्सी– अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले  दीपावलीको अवसरमा शुभकामना दिएका छन् । विश्वमा सबैभन्दा सफल बहुसाँस्कृति समाज भएको देश मानिन्छ अस्ट्रेलिया । त्यहाँका प्रधानमन्त्री स्कट मोरिसनले दीपावलीको अवसरमा शुभकामना दिएका छन् । मोरिसनले ट्विटरमा ५१ सेकेन्डको भिडियो सेयर गर्दै दीपावलीको शुभकामना दिएका छन् । तर, उनको यो शुभकामना हिन्दीमा छ । मोरिसनले अष्ट्रेलियामा दीपावली मनाउनेहरुलाई पनि शुभकामना दिएका छन् । उनले यही वर्ष मेमा अष्ट्रेलियाको नेतृत्व सम्हालेका थिए ।

Scott Morrison@ScottMorrisonMP

Happy Diwali! Kitna acchaa hai Diwali ka tyohaar.20.5K7:44 PM – Oct 24, 2019Twitter Ads info and privacy6,922 people are talking about this


Spread the love