अष्ट्रेलिया पढ्न गएकी श्रीमती नेपाल आएर मानसिक तनाब दिएपछि रवीले गरे आत्महत्या

Spread the love

प्रिय रबि दाइ। सबैलाई माया गर्ने मान्छे , सबैलाई सहयोग गर्ने मान्छे। राम्रो मान्छे नै भगवानको पियारो हुदो रैछ तेसैले हजुरलाई आफ्नो घर लियर जानू भयो। हजुरको आत्माले शान्ती मिलोश ।

रबि दाइको मृत्यु आत्माघाती हुनै सक्दैन यो सरासर मारिएको हो; मानसिक रुपले  बिछिप्त बनाइ ,आफ्नै पत्नी बाट। 

बिहे भयको 3 बर्ष पुगेको, बिहे गरेको केटी  ranjana mainali  बिहे गरेछी australia मा बसेर बि. येन. पढेको र दाइ नेपाल मै रहनु भएको थियो। 

बिहे गरेको केही समय पछी-  रन्जना मैनालीले तेरो र मेरो सम्बन्ध छैन भन्ने आफ्नो पति सग ,अनि फेरि पढ्न को लागि ससुरालाई  फकायर पैसा माग्ने ( करिब 40 लाख )जति। दाइ चोखो माया गर्ने मान्छे आश गर्नु भयो, उस्ले तनाब दिराखी दाइ तड्पिराख्नु भयो। 

डिवोर्से दियेर आशलाई मर्दिनु पर्थियो , पैसाको लागि झुलायेर दाइलाई राखेको  प्रमाणित  भएको छ। 

रन्जना मैनालीको जन्मेका घरमा दाइलाई बोलाउने प्रयोग गर्ने : एता जानू ज्वाइँ , उता जानू ज्वाइँ , यो गर्नु, त्यो गर्नु भनेर खुब प्रयोग गरियो । सबैलाई माया गर्न दाइ सबैलाई सहयोग  गर्नु हुन्थियो। रन्जना मैनालीले आफ्नो सम्बन्धकोबारे घर मा सबैलाई बतायेको पाइयो। सबैकुरा जान्दा जान्दै पैसाको लागि र आफ्नो स्वार्थको लागि दाइलाई प्रयोग गरियोको प्रमाणित भएको छ।

करिब 7 दिन अगाडि रन्जना  मैनाली नेपाल आएको – दाइको अनुहार पनि हेर्न नचाहने तर पैसा माग्न आउन खोज्ने सबै परिवार भएर : छोरीको australia maa college fees तिर्नको लागि। रन्जना मैनालीको बाउ मेरो छोरीलाई छोयो भन्ने बलात्कारको केस हाल्दिन्छु भन्ने दाइलाई ।दाइको अन्तिम  सासले रन्जना भन्दा हेर्दा नि नहेर्ने यो कस्तो खाल्को मन को भगवान  ।

यो कस्तो खाल्को प्रवृत्ति हो भगवान ।।रन्जना मैनालीको अस्लि रुप रबि दाइको परिवारले बल्ल चिन्नु भयो , चिनिसक्दा दाइ भगवानको पियारो हुनु भयो। 

हाल दाइको हत्यारा रन्जना मैनाली थुनामा छ। कडा भन्दा कडा  कारबाहि गरियोस् मेरो दाइको आत्मालाई  शान्ती मिलोस।

यो समाचार फेसबुकबाट साभार गरिएको हो


Spread the love