Politics

ढुंगा, गिटी, बालुवा निकासी सरकारको नीतिगत भ्रष्टाचार हो, सफल हुन दिन्नौं: गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्ने गरी बजेटमा व्यवस्था…

समस्या कालो कोटमा होइन प्रधानमन्त्रीज्यू, कालो सोचमा छ: विश्वप्रकाश शर्मा

संवैधानिक इजलासमा रहेका न्यायाधीशबारे निष्पक्षतामा प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीलाई लिएर…

७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्नु निर्दलीय अभ्यास भन्नेलाई देउवाले भने- संविधान पढ्नू

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री दाबी गरे पनि राष्ट्रपतिले आफूलाई प्रधानमन्त्री…

नयाँ पार्टीको विकल्पमा जानुपर्ने पक्षमा खनाल-नेपाल, कार्यकर्ताको नाममा नेकपा एकीकृत आयोगमा दर्ता

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले नयाँ पार्टी गठनका लागि अन्तिम तयारी गरेका…

मध्यावधि चुनाव घोषणा, कात्तिक २६ र मंसिर ३ मा हुने

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । प्रतिनिधिसभा…

जनता अक्सिजन र शय्या अभावले छट्पटिरहेका बेला कुन मानवीयताले मत माग्न जानु: सिंह

नेपाली कांग्रेसका नता प्रकाशमान श्रेष्ठले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको विरोध गर्दै कसैको…