Health

जहाज चार्टर्ड गरेर बेलायतले पठायो २६० भेन्टिलेटरसहित सहयोग सामग्री

बेलायतले कोरोनाभाइरसविरूद्ध लड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। बेलायती सहयोगका स्वास्थ्य सामग्री बोकेको…

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ७ जना कोरोना संक्रमितको मृत्यु

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा…

कोरोना खोप आफैँ खरिद गर्न स्थानीय तहहरूले मागे मन्त्रालयसँग स्वीकृति

कोरोना भाइरसविरूद्ध लगाउने खोप खरिदका लागि स्थानीय तहहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति मागेका छन्।…

आगामी ८० वर्षमा चीनको जनसंख्या आधा घट्ने

इटालीमा प्रसूति कक्षहरू बन्द हुँदैछन्। चीनको उत्तरपूर्वी क्षेत्रका सहरहरू सुनसान देखिँदैछन्। दक्षिण कोरियाका विश्वविद्यालयले पर्याप्त…

कोरोनाभाइरस कहाँबाट फैलियो पत्ता लगाउन बाइडेनले दिए गुप्तचरहरूलाई निर्देशन

अमेरिकी राष्ट्रपति जो बाइडेनले १७ महिनादेखि संसारमा महामारी फैलाइरहेको कोरोनाभाइरसको उद्‍गम थलो पत्ता लगाउन गुप्तचर…

विराटनगरमा भेन्टिलेटरसहितको ६२ शय्याको ‘कोभिड अस्पताल’ सञ्चालनमा

विराटनगरको कोशी अस्पतालमा भेन्टिलेटरसहितको ६२ शय्याको ‘कोभिड अस्पताल’ सञ्चालनमा आएको छ। अस्पतालमा बेड अभाव उच्च…

संक्रमितको शव व्यवस्थापनमा महिला सैनिक, भन्छन्- सबै ठिक भएर फर्किऊन्, लास जलाउनु नपरे हुन्थ्यो

कैलालीको तेघरीमा रहेको भवानी दल गणबाट महिला सैनिकको एक टोली कैलालीमा कोरोना संक्रमणबाट मृत्यु भएकाको…