दशैँ को टिकाको सुभ साइत देश अनुसार फरक – फरक अस्ट्रेलिया ,अमेरिका हेर्नुहोस !

Spread the love

काठमाडाैँ।दशैँ को टिकाको सुभ साइत देश अनुसार फरक – फरक अस्ट्रेलिया ,अमेरिका हेर्नुहोस ! नेपाल पञ्चाङ्क निर्णायक समितिले यो बर्षको बिजय दशमी को टिकाको सुभ साइत निर्धारण गरि सार्बजानिक गरेको छ ! तर बिजय दशमी को सुभ साइत देश अनुसार फरक फरक समय मा रहेको छ ! नेपाल मा बसेर टिका लगाउने हरुको लागि समितिको बैठक ले सुभ साइत अशौज २१ गते बिहान १० बजेर ३५ मिनेट मा निर्धारण गरेको छ ! तर अरु देशहरुमा भने देश अनुसार फरक फरक रहेको छ !

पञ्चाङ् निर्णायक समितिको बैठकले घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको हो । समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतमले देवी विसर्जनको साइत विहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको जानकारी दिनुभयो । असोज १२ गते आइतबार नवरात्रको प्रारम्भ हुनेछ । घटस्थापनाको साइत १२ गते बिहान १० बजेर ३५ मिनेट निर्धारण गरिएको छ । तर देश अनुसार टिकाको साइत भने फरक छ ! विभिन्न देश को दशैँ २०७६ को सुभ साइत को समय र मिति निम्न अनुसार छ ! 


Spread the love