मेल्बोर्नका माधव न्यौपानेले ज्योती मगरलाई नाईटो छेडी नथ्थी लगाउन भने पछि

Spread the love

मेल्बोर्न बस्दै आएका माधव न्यौपानेको लय शव्दमा २०७६ सालको हरितालिका तीजको अवसर पारेर  गायिका ज्वोती मगर र आरज केशबको स्वरमा बनेको गीत नाइटो छेडि नथी लाउछु ल Eenakshi Entertainment को युटुब च्यानल बाट सार्बजनिक भएको छ । यस गीतलाई बिक्रम चौहानले निर्देशन गरेका हुन्।


Spread the love