यी हुन बलिउड अभि’नेत्री शिल्पा सेट्टीका श्रीमान जसले नेपाल बाट व्यवसाय सुरु गरेका थिए । अहिले भए अरबपति

Spread the love

source : sajha sanjal

काठमाडौँ । बलिउड की चर्चित अभि’नेत्री  ‘शिल्पा शेट्टी’का पति ‘राज कु’न्द्रा’ देश विदेशमा कहलिए’का व्यक्ति हुन् । तर कु’न्द्रा लाई भारत’मा धेरैले बिज’नेश म्यान भन्दा पनि  शिल्वा शेट्टी’को पतिका रूपमा चिन्ने गर्दछन् । उनको विज’नेश विश्व’भर फैलिएको छ । राज कु’न्द्राले नेपाल’मा सल बेचेर आफ्नो व्यव’साय सुरु भएका थिए ।

कुन्द्रा आज एक सफल बिजनेशम्यान को रूपमा परिचित रहेका छन् । इन्टरनेटमा पाएका जानकारी अनुसार हाल उनी सँग २४०० करोड बराबरको सम्पत्ति रहेको छ ।एक अन्तर्वार्तामा राज कुन्द्राले भनेका थिए,‘ आज म जुन सुख सयलको जिन्दगी बाँचिरहेको छु सानो छँदा ठीक उल्टो जिन्दगी बाँचिरहेको थियो।’ आज उनीसँग महँगा कारहरु रहेका छन् ।

जुन सानो छदाँ धेरैको सपना हुने गथ्र्यो । १८ वर्षको उमेरमा उनले आफ्नो बिजनेश सुरु गरेका थिए । मिडल क्लास परिवारमा जन्मिएका उनीलाई माता पिताले निकै कठिन तरिकाले पालेका थिए । उनलाई पैसाको महत्व थाहा छ ।जब उनी १८ वर्षको थिए तब उनको पिताले रेष्टुरेन्टमा काम गर्न वा कुनै काम गर्न भनेका थिए।

आफ्नो जिन्दगीलाई कुन मोडमा लाने गम्भिरताका साथ सोचिरहेका थिए । उनले सानो लगानी गरेर शल बेच्ने काम सुरु गरे । जसका लागि उनी दुबइ गए । हिरा व्यापारीसँग उनको भेट भयो । तर, कुरा बनेन । राज त्यहाँबाट नेपाल गए । केही पश्निा शल किने र ब्रिटेनको ब्रान्डेड स्टोर मार्फत बेच्न थाले ।

जति छिटो उनको कारोबार बढीरहेको थियो उती नै छिटो प्रतिस्पर्धा पनि बढीरहेको थियो । यसपछाडि हिराको व्यापारका लागि उनी पुन दुवइ गए ।त्यसपश्चात उनलाई पछाडि फर्केर हेर्ने अवस्था कहिल्यै आएन । आज उनी १० कम्पनीका मालिक हुन सफल भएका छन् । सन् २००४ मा आएको ब्रिटिश म्यागजिन धनी व्यक्तिहरुको सुचीमा राज १९८ औ स्थानमा रहेका थिए ।


Spread the love