इरानमा १८० यात्रु सवार युक्रेनी जहाज दुर्घटना

Spread the love

इरानमा युक्रेनी जहाज दुर्घटनाग्रस्त भएको छ । बोइङ ७३७ इरानको राजधानी तेहरान एयरपोर्ट नजिकै जमिन छोड्ना साथ दुर्घटनाग्रस्त भएको हो । 

प्राविधिक कारण भनी इरानी संचारमाध्यमले भने पनि यसको विस्तृत विवरण आइसकेको छैन । जहाजमा १८० यात्रु सवार रहेका थिए । विमान तेहरानको इमाम खोमेनी एयरपोर्टबाट युक्रेनको राजधानी किभ जाँदै थियो । 

यो घटना अमेरिका र इरानबीचको द्धन्द्धका क्रममा भएको हो कि भन्ने आशंका पनि बढेको छ । 

एजेन्सी


Spread the love