धेरैलाई थाहा नभएको एप्पल कम्पनीका बारेमा यी कुराहरू ।

Spread the love

एजेन्सी । ‘एप्पल’ विश्वमै यस कम्पनीको नाम र पहिचान नै छुट्टै रहेको छ । विश्वै राज गरिरहेको कम्पनी हो एप्पल । यस कम्पनीको नाम यसका संस्थापक स्टिभ जब्सले राखेका थिए । १५ वर्ष सम्म उनले जम्मा १ डलरमा मात्रै काम गरेका थिए । विश्वमै सबै भन्दा धेरै कमाइ गर्ने कम्पनी मध्यको एकमा पर्छ एपप्ल कम्पनी । यस बारे थुप्रै अनौठा  तथ्य रहेका छन् ।

  • १. एप्पल कम्पनीको स्थापना अप्रिल १ अर्थात मुर्ख दिवसको दिन भएको थियो । अर्थात १ अप्रिल १९७६ मा भएको थियो ।
  • २. एप्पलको मुख्य कार्यालयका सबै कर्मचारीले वर्षमा करीब १ करोड ३४ लाख कमाउँछन् ।
  • ३. एप्पल कम्पनीले हरेक मिनेटमा करीब ३ करोड २० लाख रुपैयाँ कमाइए गर्छ ।
  • ४. एप्पल फोनको हरेक विज्ञापनमा ९ : ४१ को समय देखाउँछ । किनभने यो समयले आइफोनको लन्च भएको समयलाई दर्शाउँछ ।
  • ५. एप्पलका कारणले नै स्टिभ जब्स २५ वर्षमा अरवपति बनेका थिए ।
  • ६. यस कम्पनीलाई कुनै विज्ञापनको जरुरी पर्दैन । बजारमा आउन भन्दा अघि नै सामान बिक्ने गर्दछ ।
  • ७. एप्पलको आइफोनलाई दिनमा एक पटक फुल चार्ज गरेमा वर्षभरि केवल ८० रुपैयाँको बिजुली खपत गर्दछ ।
  • ८. एप्पलको सबै आइफोनमा ०.०३४ ग्राम सुन तथा ०.३४ ग्राम चाँदीको प्रयोग गरिएको हुन्छ ।
  • ९. एप्पलका संस्थापक स्टिभ जब्सलाई सन् १९८६ मा आफ्नै कम्पनी बाट निकालिएको थियो ।
  • १०. एप्पल कम्पनीको सुरुवात स्टिभ जब्सले २०८० डलरमा गरेका थिए ।

Spread the love