यि हुन् अस्ट्रेलियामा पत्निको कु’टाइबाट मा’रिएका नेपाली क्रिकेटर सन्तोष गौतम, सिसिटिभी फुटेजमा यस्तो देखियो ! (भिडियो)

Spread the love

काठमाडौँ। अस्ट्रेलियामा श्रीमतीले धा’रिलो ह’तियार प्र’हार गर्दा मृ’त्यु भएका ३४ वर्षीय नेपाली क्रिकेट खेलाडी ३४ वर्षका सन्तोष गौतम रहेको खुलेको छ । उनकी श्रीमती ३४ वर्षकै नु’मा गौतमले धा’रिलो ह’तियार प्र’हार गर्दा सन्तोष गौतमको शनिवार राती मृ’त्यु भएको थियो । सन्तोष अस्ट्रेलियाको नेपाली स’मुदायका च’र्चित नेपाली खेलाडी हुन् । अस्ट्रेलियाको ग्रान्सभिलमा भएको उक्त घ’टनाभन्दा केही अ’गाडिको सी’सीटीभी फु’टेज पनि सार्वजनिक भएको छ । उक्त फु’टेजमा सन्तोषको जी’वनको अ’न्तिम क्ष’ण कै’द भएको छ ।


शनिबार बेलुका ६ बजे घर फर्कदै गर्दा उक्त भिडियो कैद भएको थियो । त्यसपछि गौतम द’म्पत्तिबीच झगडा भएको र श्रीमती नु’माले सन्तोषको पा’खुरामा धा’रिलो ह’तियार प्र’हार गरेको जनाइएको छ । बेलुका साढे ७ बजे प्रहरी घ’टनास्थलमा पुग्दा श्रीमान अ’चेत अ’वस्थामा थिए भने श्रीमती पनि घा’इते अवस्थामा थिइन् ।

ग’म्भीर घा’इते भएका श्रीमानलाई नजिकैको अस्पतालमा लगिएको थियो । अस्पतालमा उपचारका क्रममा उनका नि’धन भयो । उनको स्थायी घर नेपालको रुपन्देही भएको जनाइएको छ। उनी हरुकी ८ बर्षकी छोरी समेत छिन् ।’ श्रीमानको ह’त्याको अ’भियोगमा प्रहरीले नु’मालाई नि’यन्त्रणमा लिएको छ ।उनलाई पारामाथाबेल को’र्टमा पेश गरिएकोमा नुमाले ध’रौटीमा रि’हा हुनका लागि अनुरोध नगरेको जनाइएको छ । उनलाई प्रहरी हि’राशतमा नै राखिएको छ भने विहिबार अदालतमा पे’श गरिनेछ ।


Spread the love