लभ डायरीको ट्रेलर सार्वजनिक

Spread the love

Source: saptahik.com.np

नेपाली कथानक चलचित्र ‘लभ डायरीज’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा अभिनेता सुशिल श्रेष्ठ र अभिनेत्री रुविना थापाको प्रेम, झगडा, विछोडलाई प्रस्तुत गरिएको छ । 

फागुन २ गतेबाट अल नेपाल रिलिजको प्रचारमा रहेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गरेका हुन् । चलचित्रमा विनोद सापकोटाले लगानी गरेका हुन् । 

साहिल खान एसोसिएट निर्देशक रहेको चलचित्रमा संजय लामाको छायांकन, मधु भुँजेलको कथा तथा पटकथा, अर्जुन पोखरेलको संगीत समावेश छ ।


Spread the love