पत्रकार रवि लामिछानेले पाए सफाई,

Spread the love

सागर भुर्तेल , सिड्नी
आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका पत्रकार रविलामिछाने निर्दोष सावित भएका छन् ।

पत्रकार शालिक राम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको आरोपमा मुद्दा खेपिरहेका पत्रकार लामिछानलाई प्रयाप्त प्रमाण नभएको भन्दै चितवन जिल्ला अदालतले आइतबार सफाइ दिएको बताइएको छ ।

चितवन जिल्ला अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार जिल्ला न्यायाधिश हेमन्त रावलको इजलासको फैसलाबाट पत्रकार लामिछाने र युवराज कँडेलले सफाई पाएका हुन् ।

पुडाशैनीको आत्महत्या दुरुत्साहनमा पत्रकारद्धयको कुनै संलग्नता नदेखिएको भन्दै अदालतले फैसला सुनाएको हो ।


Spread the love