नायिका आँचल शर्माले नयाँ प्रेमी बारे गरिन् खु’लासा ! आस्मा सँगको मित्रता यस्तो…(भिडियो सहित)

Spread the love

काठमाडौँ । पछिल्लो समय नायिका आँचल शर्माको प्रेमको चर्चा चलिरहेको छ । उनले आफ्नो अभिनय यात्राको आरम्भ नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ बाट गरेकी हुन्। पहिलो चलचित्रको सफलता पछि उनले “शत्रु गते” र “जोनी जेन्टलम्यान”  चलचित्रमा समेत भूमिका गरिन् । अहिले नायक पल शाह सँग आँचल प्रेममा रहेको आशङ्काका बिच आँचल डाक्टर उदिप श्रेष्ठसँग प्रेम रहेको चर्चाले अहिले चलचित्र बजार तातेको छ ।

एक अन्तरवार्तामा आँचललाई उदिससँग तपाईँको प्रेम सम्बन्ध छ भनेर प्रश्न गर्दा उदिप नजिकको साथी मात्र भएकी बताएकी छिन् । यति बेला उनै आँचल र अर्की चर्चित डान्सर आश्मा साथमा मिडियामा आएका छन्। “एककान दुइकान मैदान”बोलको म्युजिक भिडियोको छायाँकनमा दुवै जना रातो साडिमा सजिएर देखिएका छन् भने उनीहरूले एक अर्काको भित्री कुरा हरू समेत खोलेका छन्। उनीहरू मिल्ने साथी भएको बताएका छन्।

थप जानकारीको लागि तलको भिडियो हेर्नुहोस् ।

यो पनीः रिलिज भएकै केही घण्टामै इन्टरनेटमा लिक भयो ‘साहो’ । कोसले गर्‍यो लिक ?
एजेन्सी । बाहुवलीका स्टार प्रभासको अभिनय रहेको बुहपतिक्षित चलचित्र ‘साहो’ शुक्रवार बाट विश्वव्यापी रूपमा पर्दशनमा आएकै दिन इन्टरनेटमा लिक भएको छ । फिल्मले बक्स अफिसमा आक्रामक कमाइ गर्ने र धेरै रेकर्ड राख्न सक्ने अनुमान गरिएको छ। तर यता रिलिज भएकै केही घण्टामै चलचित्र इन्टरनेटमा लिक भएको हो । ३५० करोड भन्दा बढी लगानी रहेको ‘साहो’ फिल्मलाई  टोरेन्ट साइट “तमिलरकर्स”ले यसलाई लिक गरेको हो। यो साइटले यसअघि पनि धेरै सिनेमालाई रिलिजकै दिनमा लिक गर्दै आएको थियो।

यस अघि यो साइटले ‘जजमेन्टल है क्या’, ‘पेटा’, ‘गली व्वाय’, ‘ठग्स अफ हिन्दोस्तान’ आदि सिनेमालाई लिक गरेको थियो। साइट प्रतिबन्धित भएपनि प्रोक्सी लिकंबाट प्रयोगकर्ताहरूले सजिलै सिनेमा डाउनलोड गर्ने गरेका छन् । भारत सरकारले साइटलाई प्रतिबन्धित गरेपनि उसले नियमित सिनेमा लिक गर्दै आएको छ। यसरी लिक हुँदा सिनेमालाई करोडौंको घाटा हुने गरेको छ। प्रभासको मूख्य भूमिका रहेको यस सिनेमामा श्रद्धा कपुर, चंकी पाण्डे, ज्याकी श्राफ, नील नितिन मुकेश, मन्दिरा बेदी तथा महेश मांझरेकरको अभिनय रहेको छ। सिनेमालाई सुजिथले निर्देशन गरेका हुन्।

@sajhasanjal.com


Spread the love