कलेज पढ्ने क्रममा यस्ता देखिन्थे बलिउडका यी सफल अभिनेताहरु ! हेर्नुहोस

Spread the love

एजेन्सी ,कलेज लाइफ मा यस्ता देखिन्थे बलिउडका यी सफल अभिनेताहरु ! हेर्नुहोस : बलियुड का केहि चर्चित कलाकार हरु आफ्नो चलचित्र र सामाजिक सं’जालमा गरेका पोस्टहरुका कारण बे’लाबखतमा च’र्चामा आउने गरेका छन। कहिले कहिँ कुनै कलाकारक थ्रो’ब्याक तस्बिर पनि च’र्चाको बिषय बन्न पुग्छ। यसै सन्दर्भमा आज हामी ब’लिउडका केहि कलाकारहरुको कलेज लाइफ  को बारेमा कुरा गर्न गईरहेका छौं। हेर्नुहोस बलिउड क’लाकारहरुको कलेजको समयको केहि तस्बिरहरु ,बलिउडका कि’ङ्ग खान अर्थात् शाहरुख खानले आफ्नो अध्ययन दिल्ली वि’श्वविद्यालयबाट गरेका हुन्। उनको यो तस्बीर कलेज समयको हो।

आफ्नो कुशल अभिनय क्षमताका कारण लाखौ दर्शकको मन मष्तिस्कमा बस्न सफल कलाकार हुन् रणवीर सिंह। रणवीरले आफ्नो पढाई अमेरिकाको इंडियाना यूनिवर्सिटीबाट गरेका हुन्। यो उनको कलेज टाईमको फोटो हो।अभिनेता सुशान्त सिंह राजपुतले दिल्ली स्थित मेकानिकल इंजीनियर कलेजमा पढेका हुन्। उनि कलेज समयमा यस्ता देखिन्थेकपूर खानदानका छोरा रणवीर कपूर बलिउडमा अभिनयका कारण हमेशा चारमा रहने गरेका छन। यो उनको कलेज समयको फोटो होहलियुड / बलियुड


Spread the love