अस्ट्रेलियामा श्रीमानको ह’त्या प्र’करण: भिसाका कारण तना’वमा थिए दम्पत्ति ?

Spread the love

सिड्नी । अस्ट्रेलियामा श्रीमानको ह’त्याको आ’रोपमा नेपाली युवती प’क्राउ परेकी छिन् । सिड्नीको पश्चिम ग्रानभिलमा शनिवार उक्त घ’टना घटेको हो । नेपाली मूलका दम्पत्ति बीच झगडा हुँदा श्रीमानको मृ’त्यु भएको हो । ३४ वर्षीय सन्तोष गौतमको उपचारको क्रममा नि’धन भएको थियो । अ’चेत अवस्थामा रहेका गौतमलाई घट’नास्थलमा उ’पचार गरी थप उपचारका लागी वेस्टमेडड अस्पताल लगेपछि उनको मृ’त्यु भएको प्र’हरीले जनाएको छ।’

सन्तोष गौतम र उनकी श्रीमती ३४ बर्सिया नुमा गौतम बिच घरमा झ’गडा भएको थियो । त्यस क्रममा नुमाले सन्तोषको काँधमा एक पटक च’क्कु प्रहा’र गरिन् । जसका कारण अत्यधिक र’क्तश्राव भई सन्तोषको नि’धन भयो । गौतम दम्पत्तिका निकट व्यक्तिहरूका अनुसार उनीहरू केही महिना देखि भिसाको विषयलाई लिएर तना’वमा थिए । अस्ट्रेलियामा थप बस्न पाउने या नपाउने भन्ने कुराले उनीहरू चि’न्तित थिए । गौतम दम्पत्तिको एक छोरी छिन् । हाल ती छोरीको रेखदेखको जिम्मा नेपाली समुदायले लिएको छ ।

प’क्राउ परेकी आरो’पित नुमा गौतमलाई अ’दालतले धरौटीमा रिहा गर्न अस्वि’कार गरि थप अनु’सन्धान गर्न प्रह’रीलाई जिम्मा लगाएको छ ।

Source : हिमालयन कंगारू


Spread the love