अस्ट्रेलियन क्रिकेटर ग्लेन म्याक्सवेल यी भारतीय युवतीको प्रे*ममा , ११ तस्वीरमा सुन्दरता हेर्नुहोस्

Spread the love

साभार @ sajhasanjal.com

काठमाडौं। अस्ट्रेलियाका चर्चित विष्फोटक अलराउण्डर क्रिकेटर ग्लेन म्याक्सवेल भारतीय युवतीको प्रेम मा रहेका छन्  ! भारतीय युवती बिनि रमन र ग्लेन म्याक्सवेल बीच बिगत २ बर्षदेखी प्रेम सम्बन्ध रहेको बताइएको छ !  भारतीय युवती विनी रमन र ग्लेन म्याक्सवेल  रविगत २ वर्षदेखि रिलेसनशिपमा छन् ! अब उनीहरुले बिवाह गर्ने तयारि गरेको समाचार छ !

उनहिरुको बिहेको मितिबारे कुनै आधिकारिक जानकारी भने आएको छैन । यदि यी दुईको बिहे भएमा भारतीय युवतीलाई बेहुली बनाउने म्याक्सवेल दोस्रो अस्ट्रेलियन क्रिकेटर बन्नेछन् । यसअघि २०१४ मा अस्ट्रेलियाका पूर्व फास्ट बलर शन टैनले भारतीय युवती मासूम सिंघासँग बिहे गरेका थिए । उनीहरु आइपिएलको क्रममा भेट भएका थिए र बिहे अगाडि केही समय रिलेसनशिपमा थिए ।

विनी भने अस्ट्रेलियामै बस्छिन् । उनी मेलबर्नमा सेटल भएकी छिन् । उनको इन्स्टाग्राम प्रोफाइलमा उल्लेख भएअनुसार उनी पेशाले फर्मासिस्ट हुन् । विनीको इन्स्टाग्राममा म्याक्सवेलको साथमा खिचिएका थुप्रै फोटोहरु छन् । म्याक्सवेल अहिले इल्याण्ड टि२० ब्लास्टमा लंकाशायरको लागि खेलिरहेका छन् । स्मरण रहोस् म्याक्सवेल अस्ट्रेलियाको बिगबाश लिगमा नेपाली क्रिकेटर सन्दिप लामिछानेका कप्तान हुन् । उनीहरु मेलबर्न स्टार्सबाट खेल्छन् । हेर्नुहोस तस्बिरहरु 

1 2 3 4 56  7 8 9 10 11तस्बिर स्रोत : Instagram


Spread the love