पूर्व युवराज पारस शाह ४९ वर्ष पुगे , छोरीले दिइन् यसरी शुभकामना

Spread the love

काठमाडौं, १५ पौष । पूर्व युवराज पारस शाह ४९ वर्ष पुगे , छोरीले दिइन् यसरी शुभकामना : पुर्बयुवाराज पारश शाह ४९ बर्षमा प्रवेश गरेका छन् ! जन्मदिनको अवसर मा उनलाई उनका साथीभाई आफन्त हरुले जन्मदिनको सुभकामना दिएका छन् ! २०२८ पौष १५ गते उनको जन्म भएको थियो ! 

१५ पौष २०२८ सालमा जन्मिएका पारसलाई छोरी पूर्णिका शाहले बाबुलाई महान भन्दै मन नौनी जस्तै नरम रहेको लेखेकी छिन् । अरुको पीडामा सान्त्वना दिनसक्ने भनेकी छिन् ।परिवारबाट टाढिएर पारस व्यक्तिगत जीवन बिताइरहेका छन् । उनी आफूलाई पूर्व राजपरिवारका सदस्यभन्दा पनि सर्वसाधारणका रुपमा प्रस्तुत गर्दै आएका छन् । पूर्व राजा ज्ञानेन्द्र शाह र कोमल शाहका जेठा छोरा पारसका पत्नी हिमानी, दुई छोरी र एक छोरा छन् । 


Spread the love