पुर्व राजा बि’रेन्द्रसंग संगै हिड्ने ९० ब’र्षिय हजुरबुवा, ऋ’ण राजा वि’रेन्द्रले तिरिदिएका थिए, बि’रेन्द्रले गरेका कुरा सम्झेर भावुक बने (भिडियो)

Spread the love

पुर्व राजा बि’रेन्द्रसंग संगै हिड्ने ९० ब’र्षिय हजुरबुवा, ऋ’ण राजा वि’रेन्द्रले तिरिदिएका थिए, बि’रेन्द्रले गरेका कुरा सम्झेर भावुक बने (भिडियो) पूर्व रा’जपरिवारको दु’खद अ’न्त्य भएको धेरै वर्ष भ’इसक्यो । तर त्यो घ’टनाको वा’स्तविकमा अहिले सम्म वाहिर आएको छैन । घ’टनाका बारेमा विभिन्न अ’ड्कलवाजी ग’रिएका छन् । क’हिले काँ’ही रा’जपरिवारसंग जो’डिएका विभिन्न पात्रका बा’रेमा चर्चा हुने गरेको छ । पछिल्लो समय रा’जपरिवारसंग नजिक भएकाहरुले अ’भिब्यक्त गरेका भ’नाईहरुले तरंग ल्या’उने गरेका छन् । यसै बिचमा पूर्व रा’जपरि’वारसंग नजिक भएका एक ९० व’र्षीय वृद्धले फेरी केही तथ्य बाहिर ल्या’एका छन् ।

धादिगंको सांकोश रिजाल डाँडा १२ का ९० वर्षीय वृद्ध बुवा पूर्व प्रधानपञ्च समेत भइसकेको बताए । पञ्चायती ब्यवस्था ढलेपछि उनी अहिले राजनीतिमा भने निस्कृय छन् । काठमाडौंमा राजपरिवारमा रहेर काम गरेका बुवालाई शिकारमा निकै रुचि लाग्ने बताए । भैरव दल गणमा सरुवा भएर धादिगंमा पुगेपछि पनि तत्कालिन राजा विरेन्द्रले बेलायतको रानी नेपाल आउँदा फेरी राजदरवार बोलाए । उनी गीत गाउन पनि उत्तिैकै रुचि राख्छन् । उनी तत्कालिन राजा महेन्द्र, विरेन्द्र र ज्ञानेन्द्र सबैसंग नजिक रहेर काम गरेको बताए । उनलाई लागेको ४० हजार रुपैया ऋण पनि तत्कालिन राजा विरेन्द्रले तिरिदिएको उनले बताए ।

तत्कालिन राजा विरेन्द्रसंग उनी रातिको शिकार खेल्न संगै गएको बताए । तत्कालिन युवराज विरेन्द्र र ज्ञानेन्द्रलाई काँधमा राखेर जंगल जंगल शिकार खेल्न हिँडेको उनले बताए । विरेन्द्रले युवराज हुँदानै १२ हातको बाघको शिकार गरेको त्यतीबेलाको स्मरण सुनाए । विरेन्द्रको तारिफ गर्दै उनले भने विरेन्द्र हाँसेर विश्वलाई खुसी पार्ने ब्यक्ति हुन् । उनले राजदरवारको घटना हुनुमा पूर्व राजा ज्ञानेन्द्र शाहको कुनै हात नभएको बताए । उनले घटना हुनासाथ दरवारमा रहेका तत्कालिन हजुरीयालाई फोन गरेको बताए । उनलाई अहिले संग्रहालय जान मन लाग्दैन । त्यती बेलाको स्मरणले मन रुवाउँछ । हेर्नुहोस भिडियो ! 


Spread the love