चर्चामा रहेकी नव-नायिका सुहाना ! हेर्नुहोस् उनका ३० तस्बिरहरु …

Spread the love

बुटवल । नव नायिका सुहाना थापाले फिल्म ए मेरो हजुर ३ बाट सिने क्षेत्रमा डेब्यु गरिन् । पछिल्लो समयमा निकै चर्चामा रहेकी अभिनेत्री सुहाना उनले आफ्नै होम प्रोडक्सनले निर्माण गरेको चलचित्र बाट नेपाली रजटपट मा प्रवेश गरिन् । उनी नेपाली सिनेमामा आउनु भन्दा पहिले अमेरिकामा अध्ययनरत थिइन् । सुहानाको अभिनय र सुन्दरतालाई दर्शकले निकै नै रुचाएका छन् । ए मेरो हजुर ३  अहिले बम्पर कलेक्सन गरेर सुपर हिट भैसकेको छ । नायिका सुहानाले फिल्म ए मेरो हजुर ३ बाट काठमाडौँमा केही दिन पहिले भएको डी सिने अवार्ड बाट पनि उत्कृष्ट डेब्यु नव-नायिका घोषित भएकी छिन् । फेरी पनि अभिनेता अनमोल र अभिनेत्री सुहानाको जोडिमा बन्न लागेको चलचित्र “भागवत गीता”मा अनुबन्धित भएकी छिन् ।  सुहानाको सामाजिक संजाल बाट लिएका हेर्नुहोस् फोटोहरू


Spread the love