About Us

Mero Mauka is Nepal’s online local marketplace.
In this website, there are many categories where a buyer or seller, in other words, a service provider and a service seeker can provide/get the service.
Every day thousands of ads are posted in different categories that include purchasing of land, selling scooter, buying mobile and electronics and offering jobs and services etc.
We have introduced varieties of categories, of which some of these are :

  • Jobs,
  • Properties selling / rental,
  • Vehicle/ bike,   
  • Many more.

On an average thousand of Nepalese visits this platform to get in direct contact with vendors/service providers. We are pleased to announce that we are most trusted and top service provider.
It is our main priority to give best and safe service to our community and to grow a successful online marketplace where all Nepalese flourish.
Thank you,
Mero Mauka Team.
Jai Nepal

 

 

मेरो मौका नेपालको अनलाईन लोकल बजार हो।
यो वेबसाइटमा तपाईंहरूले विभिन्न थरीका खरिददार र विक्रेताहरू पाउनुहुनेछ। अरू शब्दमा भन्दा, सेवा दिन खोज्ने वा लिन खोज्ने व्यक्तिहरू तपाईँले यहाँ भेट्नुहुनेछ।दैनिक यहाँ विभिन्न विधाका हजारौँ विज्ञ्यापनहरू राखिनेछन जसभित्र जग्गा, सवारी साधन, मोबाईल फोनहरूको किनबेच, रोजगारिको मौका तथा अन्य सेवाहरू उल्लेख राखिनेछन।

हामीले तल ति मध्य केही उल्लेखित सेवाहरू तपाईँहरूको सामु राखेका जस्तै:

* रोजगारिता
* घर जग्गाको किनबेच
* सवारीसाधनको किनबेच
अन्य धेरै थरीका सेवाहरू

औसतमा (on an average) हजारौँ नेपालीहरूले यो प्लेटफार्मद्वारा विभिन्न विक्रेता तथा सेवा दिने व्यक्तिहरूसँग सिधा सम्पर्क राख्न सक्नु हुनेछ।

हामी गौरबका साथ भन्न सक्छौं कि हामी एकदम भरपर्दो सेवा प्रदायक हौं र तपाईंहरूलाई उत्क्रीष्ठ सेवा दिने हाम्रो एकमात्र लक्ष्य हो। नेपाली समाजमा अनलाईन बजारको सफलताका साथसाथै सम्पुर्ण नेपाली दाजूभाई तथा दिदीबहिनीहरूको उन्नति पनि होस् भन्ने हाम्रो उदेस्य छ।

धन्यवाद।
मेरो मौका टिम / टोलि
जय नेपाल

 

Premium osclass themes and plugins